अब अन्तरप्रदेश चल्ने सवारी साधन परीक्षण गराउनुपर्ने, परीक्षण नगरे कारवाही गर्ने सरकारको चेतावनी
newsare.net
काठमाडौं । यातायात व्यवस्था विभागले दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सवारीसाधनको इजाजतपअब अन्तरप्रदेश चल्ने सवारी साधन परीक्षण गराउनुपर्ने, परीक्षण नगरे कारवाही गर्ने सरकारको चेतावनी
काठमाडौं । यातायात व्यवस्था विभागले दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सवारीसाधनको इजाजतपत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण प्रस्थान वा गन्तव्यमा रहेको विभागअन्तर्गतको कार्यालयबाट गराउन अनुरोध गरेको छ । विभागले बुधबार सूचना जारी गर्दै अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक वा मालवाहक सवारी साधनलाई विभागअन्तर्गतको कार्यालयमा परीक्षण गर्न अनुरोध गरेको छ । प्रस्थान, गन्तव्य वा […] Read more