सानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गतेबाट, २७ लाख ३० हजारको कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने
newsare.net
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक (आईपीओ) नसानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गतेबाट, २७ लाख ३० हजारको कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यमा ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कुल निष्कासनमध्ये एक लाख २० हजार कित्ता कर्मचारीका लागि र एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको […] Read more