फेसबुकमा फष्टाउँदै ठगीको व्यापार : नयाँ-नयाँ पेज खोल्दै सामानको प्रचार, ५ सयको सामान १५ सयमा विक्री
newsare.net
काठमाडौं । काठमाडौं रानीबारीका घनश्याम रेग्मीले गत बुधबार शप–माण्डु नामको फेसबुक पेजमा देखिएकोफेसबुकमा फष्टाउँदै ठगीको व्यापार : नयाँ-नयाँ पेज खोल्दै सामानको प्रचार, ५ सयको सामान १५ सयमा विक्री
काठमाडौं । काठमाडौं रानीबारीका घनश्याम रेग्मीले गत बुधबार शप–माण्डु नामको फेसबुक पेजमा देखिएको विज्ञापन हेरेर २ वटा वाफ लिने स्टिमर अर्डर गरे । आकर्षक भिडियोसहित राखिएको सो विज्ञापनमा कोरोनाभाइरसबाट बच्न उपयोगी हुनेदेखि, अनुहार सुन्दर हुने र स्वास्थ्यका लागि विभिन्न फाइदाजनक हुने भन्दै जम्मा २० पिसमात्र स्टिमर रहेकोले तुरुन्त अर्डर गर्न भनिएको थियो । अझ सिमित […] Read more