सिटिजन्स बैंकले आफ्ना शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने, यस्तो छ शेयर र नगदको अनुपात
newsare.net
काठमाडौं । सिटिजन्स बैंकले आफ्ना लगानीकर्ताहरुलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकलेसिटिजन्स बैंकले आफ्ना शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने, यस्तो छ शेयर र नगदको अनुपात
काठमाडौं । सिटिजन्स बैंकले आफ्ना लगानीकर्ताहरुलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । २०७७ साल कार्तिक ३ गते सोमबार बसेको बैंकको ३ सय ४५ औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ दशमलव ७० प्रतिशत बोनस शेयर र कर सहित ३ दशमलव ३० […] Read more