भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि
newsare.net
काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई कोरोना भाईरस पोजेटिभ पुष्टि भएकभौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई कोरोना भाईरस पोजेटिभ पुष्टि भएको छ । मन्त्री नेम्वाङलाई सोमबार कोरोना पोजेटिभ देखिएको हो । सोमबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री नेम्वाङले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरेका छन् । Read more