प्रमुख जिल्ला अधिकारीले दशैंमा जिल्ला छोड्न नपाउने, यस्तो छ गृह मन्त्रालयको निर्देशन
newsare.net
काठमाडौं । गृह मन्त्रालयले कोरोना कहरको बीचमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले दशैंप्रमुख जिल्ला अधिकारीले दशैंमा जिल्ला छोड्न नपाउने, यस्तो छ गृह मन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले कोरोना कहरको बीचमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले दशैंमा पनि जिल्ला छोड्न नपाउने भएका छन् । सोमबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जिल्लामा कोरोना सुरक्षाको व्यवस्था मिलाउनका लागि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखले जिल्ला नछोड्न निर्देशन दिएको हो । नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्न जाँदा संक्रमण […] Read more