पुनर्निर्मित रानीपोखरीको आज राष्ट्रपतिद्वारा उद्घाटन गरिँदै
newsare.net
काठमाडौं । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको आज दिउँसो १२ बजे उद्घाटन हुने भएको छ । २०७२ सालको भूकपुनर्निर्मित रानीपोखरीको आज राष्ट्रपतिद्वारा उद्घाटन गरिँदै
काठमाडौं । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको आज दिउँसो १२ बजे उद्घाटन हुने भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएसँगै बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । यसअघि गुम्बज शैलीमा […] Read more