सरकारको राजस्व आम्दानी र चालु खर्चबीच साढे १० अर्बको ग्याप, तलब भत्ता खुवाउन ऋणकै भर ?
newsare.net
कोभिड–१९का कारण आर्थिक गतिविधि सुस्त भएपछि सरकारको राजस्व आम्दानी अपेक्षितरुपमा बढ्न सकेको छैनसरकारको राजस्व आम्दानी र चालु खर्चबीच साढे १० अर्बको ग्याप, तलब भत्ता खुवाउन ऋणकै भर ?
कोभिड–१९का कारण आर्थिक गतिविधि सुस्त भएपछि सरकारको राजस्व आम्दानी अपेक्षितरुपमा बढ्न सकेको छैन । तर, अनिवार्य दायित्व अन्तर्गतका खर्च भने बढ्दो अवस्थामै छ । आम्दानीको तुलनामा खर्च बढी हुँदा सरकारलाई स्रोत व्यवस्थापनमा सकस परेको छ ।चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सरकारको राजस्व आम्दानी र चालु खर्चबीच साढे १० अर्ब रुपैयाँ बराबरको खाडल देखिएको छ । […] Read more