निगममा वेथितिको अन्त्य गर्न महाप्रवन्धकको १६ बुँदे निर्देशन जारी, कार्यालयमा ढिलो हुँदा गयल हुने, खाजा समय ३० मिनेटमात्रै
newsare.net
काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रवन्धक प्रकाश पौडेलले निगमभित्र देखिएको बेथितनिगममा वेथितिको अन्त्य गर्न महाप्रवन्धकको १६ बुँदे निर्देशन जारी, कार्यालयमा ढिलो हुँदा गयल हुने, खाजा समय ३० मिनेटमात्रै
काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रवन्धक प्रकाश पौडेलले निगमभित्र देखिएको बेथिति र अराजकता नियन्त्रण गर्न १६ बुँदे निर्देशन जारी गरेका छन् । विगत केहि समयदेखि निगममा विकास हुदै आएको अनुशासनहिनता तुरुन्त सुधार गर्नुपर्ने चरणमा आइसकेको भन्दै उनले अनुशासनका अधारभूत नियम कडाईका साथ पालना गर्न निर्देशित गरेका हुन् । महाप्रवन्धक पौडेलले जारी गरेको निर्देशनमा निगमले […] Read more