आज मध्यरातिदेखि विदेशी च्यानलमा बज्दैन विज्ञापन, बजेमा च्यानल नै बन्द गरिने
newsare.net
काठमाडौं । आज मध्यराति १२ बजेदेखि नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा विज्ञापनरहित (क्लिनफिआज मध्यरातिदेखि विदेशी च्यानलमा बज्दैन विज्ञापन, बजेमा च्यानल नै बन्द गरिने
काठमाडौं । आज मध्यराति १२ बजेदेखि नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा विज्ञापनरहित (क्लिनफिड) लागु हुने भएको छ । सूचना तथा संचार प्रविधि मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै आजैदेखि उक्त नियम लागु गर्ने बताएको हो । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ मा विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भईसक्नुपर्ने […] Read more