मंगलबार थपिए कोरोनाका ५७० जना संक्रमित, ३ हजार १६८ जना डिस्चार्ज, १४ जनाको मृत्यु
newsare.net
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ५ सय ७० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्मंगलबार थपिए कोरोनाका ५७० जना संक्रमित, ३ हजार १६८ जना डिस्चार्ज, १४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ५ सय ७० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दिएको जानकारीअनुसार विभिन्न जिल्लामा उक्त संख्यामा संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार २४ घन्टामा ३ हजार १ सय ६८ जना कोरोनाबाट निको भएका छन् भने १४ जनाले ज्यान गुमाएका छन्। मंगलबारसम्म नेपालमा १ लाख […] Read more