शुक्रबार थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाले गुमाए ज्यान
newsare.net
काठमाडौं । नेपालमा शुक्रबार थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्शुक्रबार थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाले गुमाए ज्यान
काठमाडौं । नेपालमा शुक्रबार थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्। साथै १ हजार ४ सय ३५ जना निको भई […] Read more