सुनसान ठमेलमा आन्तरिक पर्यटकको चहलपहल, रात्रिकालीन व्यवसाय पुनः संचालनमा ल्याउने तयारी
newsare.net
काठमाडौं । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदैसुनसान ठमेलमा आन्तरिक पर्यटकको चहलपहल, रात्रिकालीन व्यवसाय पुनः संचालनमा ल्याउने तयारी
काठमाडौं । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । घुम्न आएका […] Read more