अनलाइनबाटै ‘सनराइज स्मार्ट बचत खाता’ खोल्न सकिने, खाता खोल्न अझै सजिलो
newsare.net
काठमाडौं । “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ अभियान अगाडी बढाउदै आएको सनराइज बैंकले आफ्ना ग्राहअनलाइनबाटै ‘सनराइज स्मार्ट बचत खाता’ खोल्न सकिने, खाता खोल्न अझै सजिलो
काठमाडौं । “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ अभियान अगाडी बढाउदै आएको सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई प्रिथक र प्रविधिमैत्री सेवाहरु प्रदान गर्दै आएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरुले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै डिजिटल ट्रान्जेक्सन समेत गर्न सक्नेछन् । उक्त […] Read more