युनाइटेड इदी मर्दीको आईपिओ आइतबार बाँडफाँड हुँदै, कति आवेदकले पाउँलान सेयर ?
newsare.net
काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओ १४ गते बाँडफाँड हुने भएको छ।युनाइटेड इदी मर्दीको आईपिओ आइतबार बाँडफाँड हुँदै, कति आवेदकले पाउँलान सेयर ?
काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओ १४ गते बाँडफाँड हुने भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको कम्पनीले मङ्सिर ३ गतेदेखि आइपीओ बिक्रि खुला गरेको थियो । भोली क्यापिटलको कार्यलयमा आइतबार दिउँसो ४ बजे युनाइटेड इदी मर्दीको आइपीओ बाँडफाँड हुनेछ। कम्पनीले सर्बसाधारणको निष्काशन गरेको ८ लाख १२ हजार ७ सय […] Read more