प्रभु लाइफलाई आईपीओ निष्काशनको अनुमति, ६० लाख कित्ता शेयर निष्काशन गर्ने
newsare.net
काठमाडौं । धितोपत्र वोर्डले प्रभु लाइफ प्रभु लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न अनुमति दिप्रभु लाइफलाई आईपीओ निष्काशनको अनुमति, ६० लाख कित्ता शेयर निष्काशन गर्ने
काठमाडौं । धितोपत्र वोर्डले प्रभु लाइफ प्रभु लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बिहिबार बोर्डले इन्स्योरेन्सलाई आईपिओ निष्काशन गर्न अनुमति दिएको हो । अब कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्नेछ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । यस अघि कम्पनीले शेयर निष्काशन […] Read more