एफएनसीसीआई निर्वाचनको मतगणना प्रज्ञा भवनमा सुरु
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनकोे मत गणना सुरु भएको छ । अहिले साँझ ६ बजेबाट निएफएनसीसीआई निर्वाचनको मतगणना प्रज्ञा भवनमा सुरु
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनकोे मत गणना सुरु भएको छ । अहिले साँझ ६ बजेबाट निर्वाचनको मतगणना सुरु भएको हो । निर्वाचनको कमलादीस्थित प्रज्ञा भवनमा मतगणना गरिदै छ। तीन वटै समुहको मतगणना सुरु भएको पौडेलको भनाइ छ। महासंघको निर्वाचनको इतिहासमा पहिलो पटक शतप्रतिशत भोट खसेको छ । निर्वाचन समितिका अनुसार जिल्ला र नगर, […] Read more