नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई
newsare.net
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्वाचित भएका छन्। ढकाललेनेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्वाचित भएका छन्। ढकालले आफ्ना प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गरेका हुन्। वरिष्ढ उपाध्यक्षमा निर्वाचित ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५२२ मत ल्याए भने प्रधानले ३७५ मत ल्याए । यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत ल्याए भने प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत […] Read more