ऊर्जा क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघको केन्द्रिय सदस्यमा शैलेन्द्र गुरागाई निर्वाचित
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा शैलेन्द्र गुरागाइ निर्वाचित भएका छन् । ऊर्जऊर्जा क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघको केन्द्रिय सदस्यमा शैलेन्द्र गुरागाई निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा शैलेन्द्र गुरागाइ निर्वाचित भएका छन् । ऊर्जा क्षेत्रको प्रतिनिधित्व गर्दै आएका गुरागाई महासंघको एशोसिएट्सतर्फको केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इपान)का निवर्तमान अध्यक्ष समेत गुरागाई लोकप्रिय मतका साथ विजयी भएका छन् । एशोसिएट्स सदस्यतर्फको कुल ९०३ मतमध्ये उनले ६६५ मत प्राप्त गरेका छन् […] Read more