ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदन स्विकार्य छैन : मन्त्रिपरिषद
newsare.net
काठमाडौं । नेपाल सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी ‘ग्लट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदन स्विकार्य छैन : मन्त्रिपरिषद
काठमाडौं । नेपाल सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’ प्रतिवेदन स्विकार्य नभएको बताएको छ । पछिल्लो पटक बसेके मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिवेदन स्वीकार्न नसकिने बताएका हुन्। ट्रान्सपरेन्सीको प्रतिवेदनप्रति ध्यानाकर्षण भएको भन्दै सरकारले विज्ञप्ति नै जारी गरेको छ। […] Read more