महासंघको नयाँ कार्यसमितिले गर्याे पदभार ग्रहण, १९ औं अध्यक्षमा शेखर गोल्छा
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघको नवनिर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । आईतमहासंघको नयाँ कार्यसमितिले गर्याे पदभार ग्रहण, १९ औं अध्यक्षमा शेखर गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघको नवनिर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । आईतबार सोल्टी होटलमा आयोजित एक कार्यक्रमका बीच नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो । उक्त नयाँ कार्यसमितिमा महासंघको १९ औं अध्यक्षको रुपमा शेखर गोल्छाले पदभार ग्रहण गरेका हुन् । यस्तै बरिष्ठ उपाध्यक्षको रुपमा भने चन्द्र प्रसाद ढकालले पदभार ग्रहण गरेका हुन् […] Read more