बैंक अफ काठमाण्डूले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांस दिने, यस्तो छ नगद र बोनस सेयरको अनुपात
newsare.net
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांस दिने भएको छ । बैंककबैंक अफ काठमाण्डूले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांस दिने, यस्तो छ नगद र बोनस सेयरको अनुपात
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांस दिने भएको छ । बैंकको २६औं वार्षिक साधारण सभाले २०७६ असार मसान्तसम्म कायम भएको बैंकको चुक्ता पूँजिको १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांससहित उक्त लाभांस प्रस्ताव गरेको हो । बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत […] Read more