सानिमा बैंकले गर्याे कर्पाेरेट पे प्रणालीको सुरुवात, अब तेस्रो पक्षलाई भुक्तानी गर्दा बैंक खाताबाट गर्न सकिने
newsare.net
काठमाडौं । सानिमा बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिसानिमा बैंकले गर्याे कर्पाेरेट पे प्रणालीको सुरुवात, अब तेस्रो पक्षलाई भुक्तानी गर्दा बैंक खाताबाट गर्न सकिने
काठमाडौं । सानिमा बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पाेरेट पे’ प्रणालीको सुरुवात गरेको छ । कर्पाेरेट पे सोलुसन नेपाल क्लियरिङ हाउसद्धारा प्रवर्धित बैंकिङ कारोबार गर्ने विद्युतीय माध्यम हो । बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणाली मार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, […] Read more