नेप्सेको तिव्र वृद्धिपछि लगानीकर्तालाई धितोपत्र बोर्डको सुझाव : हल्लाको भरमा लगानी नगर्नुहोस
newsare.net
काठमाडौं । पछिल्लो समय सेयर बजारमा तीव्र वृद्धि भइरहँदा नियामक निकाय नेपाल धितोपत्र बोर्डले भनेनेप्सेको तिव्र वृद्धिपछि लगानीकर्तालाई धितोपत्र बोर्डको सुझाव : हल्लाको भरमा लगानी नगर्नुहोस
काठमाडौं । पछिल्लो समय सेयर बजारमा तीव्र वृद्धि भइरहँदा नियामक निकाय नेपाल धितोपत्र बोर्डले भने हल्लाको भरमा लगानी नगर्न आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै बोर्डले सजग र सुसूचित भएर मात्रै लगानी गर्न आग्रह गरेको हो । बोर्डले विज्ञप्तिमार्फत सूचीकृत सङ्गठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको […] Read more