सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा पनि वृद्धि
newsare.net
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचसुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा पनि वृद्धि
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९३ हजार १ सय रुपैयाँ पुगेको हो । यस्तै आज नेपाली […] Read more