नयाँ सोचका ५० ‘स्टार्ट अप’ उद्यमलाई महासंघले पूँजी जुटाइदिने
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यको सभापतित्नयाँ सोचका ५० ‘स्टार्ट अप’ उद्यमलाई महासंघले पूँजी जुटाइदिने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यको सभापतित्वमा गठित स्टार्ट अप एण्ड इनोभेशन समितिले पूर्णता पाएको छ । समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य मनोनित भएका छन् । त्यस्तै, सदस्यमा प्रकाश देव पालिखे, निरज खनाल, दिपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार छन् । समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ्ग […] Read more