यूनाइटेड इन्स्योरेन्सको २६औं साधारण सभा सम्पन्न, शेयर स्वामित्व संरचना परिवर्तन प्रस्ताव पारित
newsare.net
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारयूनाइटेड इन्स्योरेन्सको २६औं साधारण सभा सम्पन्न, शेयर स्वामित्व संरचना परिवर्तन प्रस्ताव पारित
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभा ललितपुरस्थित होटल हिमालयमा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६को लेखा परीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७६ साल मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु पारित गरिएको कम्पनीले जनाएको छ […] Read more