महासंघ र नेपाल बैकर्स संघबीच सहकार्य, एसएमईजहरुलाई कर्जा सहजीकरण गर्ने
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच एक सम्झौता भएको छ । लघु, घरेलु, सानामहासंघ र नेपाल बैकर्स संघबीच सहकार्य, एसएमईजहरुलाई कर्जा सहजीकरण गर्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच एक सम्झौता भएको छ । लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज) को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षरसंगै उक्त सम्झौता भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले […] Read more