पूर्व मन्त्री नविन्द्रराज जोशी कोमामा, नर्भिक अस्पतालले भन्यो : अवस्था निकै गम्भीर छ
newsare.net
काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशी कोमामा गएका छन् । अस्पताललेपूर्व मन्त्री नविन्द्रराज जोशी कोमामा, नर्भिक अस्पतालले भन्यो : अवस्था निकै गम्भीर छ
काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशी कोमामा गएका छन् । अस्पतालले एक पत्रकार सम्मेलनको आयोजना गरी उनी कोमामा रहेको जानकारी दिएको हो । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ । न्यूरो सर्जन डा. राजीव झाले परिवारलाई उद्धृत गर्दै हिजो राति साढे १२ बजे देब्रे हात बाउडिएसँगै कमजोर […] Read more