उद्योगमन्त्री लेखराज भट्टद्वारा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यस, २० हजारलाई रोजगारी प्राप्त हुने
newsare.net
काठमाडौं । हेटौँडा उपमहापालिका–१३ र १४ मा स्थापित भएको मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास भएकउद्योगमन्त्री लेखराज भट्टद्वारा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यस, २० हजारलाई रोजगारी प्राप्त हुने
काठमाडौं । हेटौँडा उपमहापालिका–१३ र १४ मा स्थापित भएको मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास भएको छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले उक्त औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् । नेपाल सरकारले २०७२ चैत १ गते मयूरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो । मयूरधापको करीब २ सय बिघा क्षेत्रफलको सरकारी जग्गामा सङ्घीय सरकारले […] Read more