इन्भेष्टमेन्ट बैंकद्वारा सफलताको ३५ वर्ष पूरा, १ खर्ब ६९ अर्ब निक्षेप संकलन तथा १ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह
newsare.net
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) स्थापनाको ३५ औं वर्ष पूरा गरेको अवसरमा शुकइन्भेष्टमेन्ट बैंकद्वारा सफलताको ३५ वर्ष पूरा, १ खर्ब ६९ अर्ब निक्षेप संकलन तथा १ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) स्थापनाको ३५ औं वर्ष पूरा गरेको अवसरमा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकप्रति एक्येबद्धता प्रकट गर्न ‘सम्मान र्याली’को आयोजना गर्याे । स्वास्थ्यकर्मीको लागि उचित ब्याजदर प्रवर्धनात्मक कर्जा योजना पनि वार्षिकोत्सवको अवसरमा […] Read more