माछापुच्छ्रे बैंकद्वारा पोखराका ३ स्थानमा क्युआरकोड सेवा सुरू, सेवाग्राहीलाई सहज भुक्तानी उपलब्ध
newsare.net
काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि र सिद्दार्थमाछापुच्छ्रे बैंकद्वारा पोखराका ३ स्थानमा क्युआरकोड सेवा सुरू, सेवाग्राहीलाई सहज भुक्तानी उपलब्ध
काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि र सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका ३ स्थानमा एकै पटक क्युआर कोड भुक्तानी सेवाको शुभारम्भ गरेको हो […] Read more