काठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच सम्झौता, सरसफाई विषयमा व्यावसायिक तालीम हुने
newsare.net
काठमाडौं । काठमाडौं शहरको सरसफाइ र स्वच्छता कायम गर्नका लागि काठमाडौँ महानगरपालिका र काठमाडौँ वकाठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच सम्झौता, सरसफाई विषयमा व्यावसायिक तालीम हुने
काठमाडौं । काठमाडौं शहरको सरसफाइ र स्वच्छता कायम गर्नका लागि काठमाडौँ महानगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुरुप कामपाले २० जनालाई छनोट गर्नुपर्ने छ यसरी छनोटमा परेकालाई विश्वविद्यालयले ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यावसायिक तालीम (प्रफेसनल लर्निङ कोर्स पिएलसि) उपलब्ध गराउनेछ । तालीम यही फागुन २१ गतेबाट शुरु […] Read more