प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट
newsare.net
काठमाडौं । आईतबार नेपालमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट
काठमाडौं । आईतबार नेपालमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८८ हजार ८ सय रुपेयाँमा कारोबार भईरहेको सुन आईतबार घटेर ८८ हजार ३ सय रुपैयाँ पुगेको हो । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य ओरालो लाग्दा नेपाली बजारमा पनि यसको असर परेको सम्बद्ध व्यवसायीहरु […] Read more