महासंघ र विभागबीच समझदारी, नेपालमा सञ्चालित उद्योगहरुको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन हुने
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागले ६ महिनाभित्र सम्पनन्न हुने गरि देशभर सञ्महासंघ र विभागबीच समझदारी, नेपालमा सञ्चालित उद्योगहरुको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागले ६ महिनाभित्र सम्पनन्न हुने गरि देशभर सञ्चालित उत्पादनमूलक उद्योगहरूको अध्यन गर्ने भएको छ। नेपालमा संचालित उत्पादनमुलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषण सहितको अध्ययन गर्ने उद्देश्यले आइतबार महासंघ र विभाग बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागले ६ महिनाभित्र साना, मझौला, मध्यम […] Read more