कुमारी ईक्विटी फण्डको ५३ प्रतिशत इकाई बिक्री, आईतबारसम्म साढे ४९ हजारले दिए खरिदका लागि आवेदन
newsare.net
काठमाडौं । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईककुमारी ईक्विटी फण्डको ५३ प्रतिशत इकाई बिक्री, आईतबारसम्म साढे ४९ हजारले दिए खरिदका लागि आवेदन
काठमाडौं । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५ सय ५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको क्यापिटलका सिईओ पुष्प शर्माले जानकारी दिए ।क्यापिटलले माघ १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० […] Read more