नबिल बैंकले सार्वजनिक गर्याे बचतको बानी बसाल्ने भिडियो, यस्तो छ भिडियो
newsare.net
काठमाडौं । नबिल बैंकले सर्वसाधारणलाई आफ्ना सेवाहरुको बारेमा जानकारी दिनका लागि एउटा भिडियो सार्नबिल बैंकले सार्वजनिक गर्याे बचतको बानी बसाल्ने भिडियो, यस्तो छ भिडियो
काठमाडौं । नबिल बैंकले सर्वसाधारणलाई आफ्ना सेवाहरुको बारेमा जानकारी दिनका लागि एउटा भिडियो सार्वजनिक गरेको छ । बैंकले सबै किसिमका ग्राहकहरुको आवश्यकता सुहाउ“दो डिपोजिट खाताका बारेमा जानकारी दिनका लागि उक्त भिडियो सार्वजनिक गरेको जानकारी दिएको हो । नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउ“दो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, […] Read more