आइएमई अटोमोटिभ्सले नेपाल भित्र्यायो एक्स्कर्सको नयाँ डीजी म्याक्स थ्रीइ ब्याक्होलोडर
newsare.net
काठमाडौ । नेपालको लागि एक्स्कर्स मेसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रालिले एक्सआइएमई अटोमोटिभ्सले नेपाल भित्र्यायो एक्स्कर्सको नयाँ डीजी म्याक्स थ्रीइ ब्याक्होलोडर
काठमाडौ । नेपालको लागि एक्स्कर्स मेसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रालिले एक्स्कर्सको हेभि इक्यूपमेन्ट सेगमेन्टमा नयाँ मेसिन डीजी म्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ । कम्पनीका अनुसार नयाँ मेसिन अत्याधिक कार्य क्षमतासहित डिजाइन अरुभन्दा फरक रहेको छ । अपरेटरलाई कामगर्न सजिलो होस् भनेर ठुलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा बिशेष ध्यान दिएको छ । […] Read more