कीर्तिपुरमा सानिमा बैंकको कार्यालय स्थापना, शाखा संख्या ८६ पुग्यो
newsare.net
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंकाे कीर्तिपूरमा बैंक कार्यालय स्थापना गरेको छ । बैंकलकीर्तिपुरमा सानिमा बैंकको कार्यालय स्थापना, शाखा संख्या ८६ पुग्यो
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंकाे कीर्तिपूरमा बैंक कार्यालय स्थापना गरेको छ । बैंकले सोमबार एक कार्यक्रम गरी कीर्तिपुर (पाङ्गा दोबाटो)मा बैंक कार्यालय स्थापना गरी आफ्नो सेवा विस्तार गरेको हो । उक्त कार्यालयको उद्घाटन गर्दै बैंकका ब्रान्ड प्रवर्द्धकद्वय वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले बधाई दिँदै विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार […] Read more