भोलिदेखि हुने भनिएको प्राइम कमर्शियल बैंकको ऋणपत्र निष्काशन मिति सर्यो, यस्तो छ कारण
newsare.net
काठमाडौं । प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशन मिति परिवर्तन गरेको छ । भोलि फागुन १९ गतेदेखि ऋभोलिदेखि हुने भनिएको प्राइम कमर्शियल बैंकको ऋणपत्र निष्काशन मिति सर्यो, यस्तो छ कारण
काठमाडौं । प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशन मिति परिवर्तन गरेको छ । भोलि फागुन १९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भनेको बैंकले प्रविधिक कारणबस फागुन २८ गतेदेखि बिक्रि खुला गर्ने भएको हो । बैंकले १ हजार अंकित दरका ३५ लाख कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ । जस मध्ये […] Read more