आज एकैदिन प्रतितोला १७ सय रुपैयाँले घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । नेपाली बजारमा आज (मंगलवार) एकैदिन सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको छ। नेपालआज एकैदिन प्रतितोला १७ सय रुपैयाँले घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज (मंगलवार) एकैदिन सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै सोमवार ८८ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ८६ हजार पाँच […] Read more