ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ निष्काशन शुक्रबारदेखि नै हुने, सर्वसाधारणलाई ५९ लाख ४० हजार कित्ता
newsare.net
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण सयर (आइपीओ) निष्काशन शुक्रबारदेखि नै हुने भएको छ । यज्योति लाइफ इन्स्योरेन्सको आइपिओ निष्काशन शुक्रबारदेखि नै हुने, सर्वसाधारणलाई ५९ लाख ४० हजार कित्ता
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण सयर (आइपीओ) निष्काशन शुक्रबारदेखि नै हुने भएको छ । यसअघि फागुन २३ गते आइतबारदेखि निष्कासन हुने मिति तय भएको भएपनि फागुन २१ गते शुक्रबारदेखि नै आइपीओ निष्कासन हुने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ । ज्योति लाइफले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरमा ६६ करोड रुपैयाँ बराबरको ६६ […] Read more