राष्ट्र बैंकले दियो ‘डिजी पे’ लाई भुक्तानी सेवा प्रदायकको अनुमति, अहिलेसम्म ६० हजार डिजी पे एप डाउनलोड
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजी पे प्रालिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छराष्ट्र बैंकले दियो ‘डिजी पे’ लाई भुक्तानी सेवा प्रदायकको अनुमति, अहिलेसम्म ६० हजार डिजी पे एप डाउनलोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजी पे प्रालिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । २०७४ सालमा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्ने गरि अनुमति पाएको हो । ‘नेपालमा नगदरहित समाज निर्माणका लागि डिजी पेलेले पेमेन्ट सर्भिस गेटवेका रूपमा मात्र काम नगरी यसले मुलुकभित्र वित्तीय साक्षरता अभिवृद्धिका […] Read more