मोलुङ हाइड्रोपावरको आईपीओ आउँदैं, बिक्री प्रवन्धकमा सनराइज क्यापिटल नियुक्त
newsare.net
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रवन्धकममोलुङ हाइड्रोपावरको आईपीओ आउँदैं, बिक्री प्रवन्धकमा सनराइज क्यापिटल नियुक्त
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले मंगलबार आईपीओ निष्काशन तथा बिक्रीका लागि सनराइज क्यापिटलसँग सम्झौता भएको हो । कम्पनीले सर्वसाधारणहरुको लागि निष्काशन गरिने १०० रुपैयाँ अकिंत ३५ लाख ३१ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । जसमा आयोजना प्रभावित […] Read more