राष्ट्रिय बीमा संस्थानको सेवा बिस्तार, भक्तपुरको सुर्यविनायकमा नयाँ शाखा सञ्चालनमा
newsare.net
काठमाडौं । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले नयाँ शाखा विस्तार गरेको छ । संस्थराष्ट्रिय बीमा संस्थानको सेवा बिस्तार, भक्तपुरको सुर्यविनायकमा नयाँ शाखा सञ्चालनमा
काठमाडौं । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले नयाँ शाखा विस्तार गरेको छ । संस्थानले आफ्नो नयाँ शाखा भक्तपुरको सुर्यविनायकमा मंगलबार उदघाटन गरेको हो । राष्ट्रिय विमा संस्थानको जिवन बिमा अभियान सफल रुपमा विस्तार हुदै गएको छ । सो अर्तगत संस्थानले मंगलबार भक्तपुरको सुर्यविनायकमा जिवन बीमा शाखा संचालनमा ल्याएको हो । नयाँ शाखाको उद्घाटन गर्दै […] Read more