राष्ट्र बैंकले बढायो विद्युतीय कारोबारको सीमा, अब क्यूआरबाट २ लाख र इन्टरनेट बैंकिङमार्फत २० लाख कारोबार गर्न सकिने
newsare.net
काठमाडौं । पछिल्लो समय विद्युतिय भुक्तानी बढ्दै गएको अवस्थालाई मध्येनजर गर्दै नेपाल राष्ट्र बैंराष्ट्र बैंकले बढायो विद्युतीय कारोबारको सीमा, अब क्यूआरबाट २ लाख र इन्टरनेट बैंकिङमार्फत २० लाख कारोबार गर्न सकिने
काठमाडौं । पछिल्लो समय विद्युतिय भुक्तानी बढ्दै गएको अवस्थालाई मध्येनजर गर्दै नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा बढाएको छ । बुधबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै केन्द्रीय बैंकले नयाँ सीमा निर्धारण गरेको हो । नयाा निर्देशिकाअनुसार अब मोबाइल बैंकिङ क्यूआर कोडमार्फत दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ भने मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको […] Read more