निम्बसको सामाजिक कार्य, सहायता केन्द्रहरुलाई १० लाख बढी मास्क वितरण
newsare.net
काठमाडौं । निम्बसले कोभिड–१९ महामारीमा जनताको सेवा गर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकनिम्बसको सामाजिक कार्य, सहायता केन्द्रहरुलाई १० लाख बढी मास्क वितरण
काठमाडौं । निम्बसले कोभिड–१९ महामारीमा जनताको सेवा गर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरुका लागि मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थ्यकर्मी र स्वयंसेवकहरुलार्य नेपालभरि १ सय ७२ ठाउँमा ५० भन्दा बढी संगठनहरुलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको हो । ‘आफ्नो ज्यान जोखिममा राखी महामारी विरुद्ध लड्ने सबै […] Read more