ग्लोबल आइएमई बैंकको नयाँ मुद्दती याेजना : ८.०१ प्रतिशत ब्याज, घरबाटै खाता खोल्न सकिने
newsare.net
काठमाडों । ग्लोबल आइएमई बैंकको मुद्दती बचत खातामा बचत गर्दा ८ प्रतिशतभन्दा बढि ब्याज पाइने भएकोग्लोबल आइएमई बैंकको नयाँ मुद्दती याेजना : ८.०१ प्रतिशत ब्याज, घरबाटै खाता खोल्न सकिने
काठमाडों । ग्लोबल आइएमई बैंकको मुद्दती बचत खातामा बचत गर्दा ८ प्रतिशतभन्दा बढि ब्याज पाइने भएको छ । असार १ गतेदेखि लागू हुने गरी प्रकाशित बैंकको नयाँ ब्याजदरअनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८ दशमलव ०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने जानकारी दिएको हो । साथै, मुद्दती खाता ग्लोबल आइएमई […] Read more