चीनद्वारा क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार अवैध घोषणा, एकैदिन बिटकोइन दुई हजार डलरले घट्यो
newsare.net
काठमाडौं । चीनको केन्द्रीय ब्याङ्कले क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार अवैध हुने घोषणा गरेकचीनद्वारा क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार अवैध घोषणा, एकैदिन बिटकोइन दुई हजार डलरले घट्यो
काठमाडौं । चीनको केन्द्रीय ब्याङ्कले क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार अवैध हुने घोषणा गरेको छ। योसँगै चीनले बिटकोइनजस्ता डिजिटल मुद्रामाथि प्रभावकारी प्रतिबन्ध लगाएको छ। “भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि हुन्,” पिपुल्स ब्याङ्क अफ चाइनाले भनेको छ। उसले त्यस्ता गतिविधि मानिसहरूका सम्पत्तिका लागि खतरनाक भएको चेतावनी समेत दिएको छ। ठूलो बजार चीन क्रिप्टोकरेन्सीका […] Read more