एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ्ग नियुक्त, बैंकिङ क्षेत्रमा ३५ वर्षको अनुभव
newsare.net
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ्गलाई नियुक्त गरेकएभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ्ग नियुक्त, बैंकिङ क्षेत्रमा ३५ वर्षको अनुभव
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ्गलाई नियुक्त गरेको छ । विगत ३५ वर्षदेखि बैंकिङ्ग् क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरुमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएका खालिङ्गले २०७८ आश्विन ८ गते देखि औपचारिक रुपमा एभरेष्ट बैंकमा आफ्नो कार्यकाल सुरु गरेका छन् । स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा […] Read more